FAQs Complain Problems

Photo Gallery

भेरी नगरपालिकाले कृषकलाई अनुदानमा च्याउको बीउ बितरण गरेको छ । ब्याबसायिक च्याउ खेती गर्ने कृषकहरुलाई ५० प्रतिशात अनुदानमा बीउ बितरण गरेको हो ।

कृषकहरूको माग बमोजिम सात सय पाकेट कन्या (पराले) च्याउको बीउ बितरण गरिएको कृषी शाकाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिनु भयो ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तिको उपस्तिथिमा कृषकहरुलाई बिहीवार बीउ बितरण गरिएको थियो ।

यो आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रथम चौमासिक अन्तरगत उनिहरुको माग अनुसार च्याउको बीउ बितरण गरिएको।

यस नगरपालिकामा विगत डेढ बर्ष देखी प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत उप सचिव श्री डिल्लीराज बेल्वासे ज्यु सरुवा भई तानसेन नगरपालिकामा जानु भएकाले उहाँको विधाईका लागि आयोजीत कार्यक्रमका केही झलक ।

Pages