FAQs Complain Problems

नागरिकता र नागरिकताको प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. बंशजको नाताले नागरिकता सिफारिस रु ५० २. बैवाहिक सम्बन्धले नागरिकता सिफारिस रु १०००
आवश्यक कागजातहरु: 
  1.        निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2.        जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  3.        विवाहित महिलाको हकमा पति आमा/बुवाको/नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  4.        चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
  5.        पाँच प्रति फोटो
  6.        विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि (विवाहितको हकमा)
  7.        बसाई सरी आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
  8.        दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
  9.        चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागज
  10.        कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  11.        प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
  12.        तोकिएको कर्मचारीले आवश्यकता अनुसार तयार गराएको सर्जमिन मुचुल्का