गणतन्त्र दिवस २०७६ को अवसरमा भेरी नगरपालिका जाजरकोटको संयोजनमा जिल्लाका सम्पुर्ण कार्यालयमा कार्यरत कर्मचारी, जिल्ला समन्वय समिती प्रमुख नेतृत्वको जननिर्वाचित प्रतिनिधि ज्यूहरुहरु , राजनीतिक दल लगाएतको सहभागीमा जिल्ला सदरमुकाम खलंगा बजार सरसफाइ कार्यक्रम सम्पन्न !