भेरी नगरपालिकाको वेवसाईटमा यहाँहरुलाई हार्दिक स्वागत छ !!!

नगर प्रमुख

I am learning to be a good person and want to help each and everyone equally & fairfully. "LETS UNITE FOR HUMANITY"

भेरी नगरपालिका ३ ठाटिमा मिति २०७५।०४।२० विहान ७:३० मा गयको पहिरोले २ वटा घर बगायको नेपाल शेना नेपाल प्रहरी, नगरकर्मचारी र विभिन्न उद्दार कर्ता द्वारा उद्दार हुँदै।