FAQs Complain Problems

सूचना तथा समाचार

कृषकलाई अनुदानमा च्याउको बीउ बितरण गरियो ।

भेरी नगरपालिकाले कृषकलाई अनुदानमा च्याउको बीउ बितरण गरेको छ । ब्याबसायिक च्याउ खेती गर्ने कृषकहरुलाई ५० प्रतिशात अनुदानमा बीउ बितरण गरेको हो ।

कृषकहरूको माग बमोजिम सात सय पाकेट कन्या (पराले) च्याउको बीउ बितरण गरिएको कृषी शाकाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिनु भयो ।

आमा, बावु पत्ता नलागेको नावालकको पालनपोषणको जिम्मा भट्टराई दाम्पतीलाई हस्तान्त्तरण ।

भेरी नगरपालिकाको उपप्रमुख भावना भण्डारीको संयोजकत्वमा बैठक बसी प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको टोली र सम्बन्धित सरोकारवालाहरुले, भदौ २२ गते भरी नगरपालिका १३ डाडीमारे सामुदायिक वनमा फेला परेको एक बेवारीसे बच्चालाई मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ८ बमोजिम आमा, बावु पत्ता नलागेको नावा

Pages