FAQs Complain Problems

भेरी नगरपालिका प्रवेश द्वार - रिम्ना दोभान

(Photo: Panch Dev Bhatta)

Read More

जाजरकोट दरबार

(Photo: Panch Dev Bhatta)

Read More

भेरी नदी

(Photo: Panch Dev Bhatta)

Read More

जाजरकोट दरबार परिसरमा रहेको शालिक

(Photo: Panch Dev Bhatta)

Read More

पाचौँ नगरसभा २०७६ मा सजाईएको दियो र पुष्प

(Photo: Surya Lamsal)

Read More

पाचौँ नगरसभा २०७६

(Photo: Surya Lamsal)

Read More

शुभकामना ।

Read More

भेरी नगरपालिकाको संक्षिप्त परिचय

                    भेरी नगरपालिका पहाडी जिल्ला जाजरकोटका तिन वटा नगरपालिका मध्येको एक नगरपालिका हो । जिल्ला सदरमुकाम खलंगा सहित साविकका चार वटा गाविस (खलंगा, पुन्मा, भुर, र जगतिपुर) समेटेर बनेको यो जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि साविकका गाउँविकास समितिहरुलाई नगरपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७२ साल असोज १ गते स्थापना भएको भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश  अन्तरगत पर्ने एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला जाजरकोट सदरमुकाम समिटिएको नगरपालिका हो ।

सुचना । सुचना ।। सुचना ।।।

सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।

जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो वडा कार्यालयमा गई दर्ता गरौं ।

सहि व्यक्तिलाई सहि समयमा सहि रकम प्रदान, सामाजिक सुरक्षाको हाम्रो अभियान।

Pages

भेरी नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । भेरी नगरपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८५८०६२१११ र ९८४८१३१३८१ मा फोन गर्नुहुन अनुरोध छ ।

सूचना तथा समाचार

पदाधिकारी

श्री चन्द्र प्रकाश घर्ती
नगर प्रमुख
cpghartimagar@gmail.com
९८५८०७७४७७, ९८५११३५५९५
भावना भण्डारी
नगर उप- प्रमुख
+९७७-९८५८०७७४७८

कर्मचारी

डिल्लीराज बेल्बासे
प्रमुख प्रशासकीय अधिकृत
dillibelbase27@gmail.com
९८५८०६२१११, ९८६७०१०६६६
ई. सुर्य प्रसाद लम्साल
सूचना प्रविधि अधिकृत
ito.bherimun@gmail.com/bherimun@gmail.com
9848131381 / 9822413150

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १. ३५ दिनभित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. बालकको बाबु आमाको नागरिकता
  3. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
  4. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि  
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १. ३५दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०।–
आवश्यक कागजातहरुः-
  1.    निवेदन पत्र
  2. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  3.    मृतकसंग सम्बन्ध जोडिने प्रमाण पत्र
  4. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  5.    मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १. ३५ दिन भित्र भए निःशुल्क २. म्याद नाघि आएमा ५०।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु ३००।–
आवश्यक कागजातहरुः-
  1. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  3. बसाई सरी आएको भए सोको प्रमाण पत्र
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद

आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु ३००।–
आवश्यक कागजातहरुः-
  1. दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
  2. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र
  3. दुलाह दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  5. वि.सं. २०३४ पछिको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- घर वाटो भएको जग्गा रु ५००।– र १००० ।– घर वाटो नभएको जग्गा रु ५००।– र १००० ।– राजमार्गको प्रति रोपनी रु १००० ।– भित्रि पिचबाटोमा प्रति घडेरी प्रति रोपनी रु ५००।– कच्ची ग्राभेल बाटोमा सहमतिको बाटोमा /खेतीयोग्य कुनै बाटो नभएको जमिन प्रति रोपनी रु ५००।–
आवश्यक कागजातहरुः-
  1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  2. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. मृतक र निवेदक विचको नाता प्रमाणित पत्रको प्रतिलिपि
  4. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  5. सरजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  6. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु ५००।– र १००० ।– ( कच्ची र पक्की )
आवश्यक कागजातहरुः-
  1. घर कायम गरी पाउँ भन्ने निवेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. सम्वन्धित जग्गाको लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपि
  4. स्थलगत प्रतिवेदन
  5. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोेही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष र सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १२. रु १०० ।–
आवश्यक कागजातहरुः-
  1. आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
  2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कल
  4. घर बहाल सम्झौता पत्रको प्रतिलिपि
  5. स्थलगत प्रतिवेदन
  6. विदेशीको हकमा परिचलय खुल्ने कागजात वा सम्बन्धित दुतावासको कागजात
  7. आफ्नै घर भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  8. आवश्यकता परे  सर्जमिन मुचुल्का
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोेही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव वा आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु. १०० ।–
आवश्यक कागजातहरुः-
  1. व्यवसाय संचालन नभएको कारण सहितको पत्र
  2.  नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. स्थानीय तहमा व्यवसाय दर्ता गरेको प्रमाण पत्र
  4. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  5. स्थलगत प्रतिवेदन
  6. घर बहाल सभ्झौता पत्रको प्रतिलिपि     
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हका बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु १५०० ।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  3. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृति भएको कागजात
  4. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
  5. दुई प्रति पासपोर्ट साईजको फोटो
  6. सर्जमिन मुचुल्का 

Pages

जानकारी