समाचार
भे.न.पा द्धारा SEE परिक्षाको अनुगमन ।
आज मिति २०७५।१२।१० SEE को पहिलो दिन (अंग्रजी) भेरी नगरपालिकाका नगर उप-प्रमुख श्री भावना भण्डारी ज्युको नेतृत्तवमा नगर शिक्षा समितिको टोली, डिल्ली राज बेलवासे ( प्रमुख प्रशासकिय अधिकृत ), सुर्य लम्साल ( सुचना तथा प्रविधि अधिकृत ) र सदस्य शोभा सिंह द्धारा भे.न.पा. भित्रका दुई वटा ( श्री त्रिभुवन मा.वि. खलंगा र श्री शिव मा.वि. कालेगाउ ) परिक्षा केन्द्रमा अनुगमन गरियो ।