FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

असङ्गठित क्षेत्रमा कार्यरत श्रमित बर्ग तथा असहायक परिवारहरुलाई वितरित राहतको पुर्ण विवरण ।

विश्व माहामारीको रुपमा फैलिरहेको कोरना भाईरस (covid 19) को संक्रमण लाई नियन्त्रण गर्न नेपाल सरकारले गरेको लगडाउनबाट प्रभावित परिवारमा भेरी नगरपालिकाद्वारा मिति २०७७ जेष्ठ १० गते सम्म वितरण गरिएको राहतको विवरण ।

काेभिड-१९ काे विश्वमहामारिबाट प्रभावित नागरिकलाई राहत सहयाेग पुर्‍याउन भेरी नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुको ३ देखी ५ दिन सम्मको तलव बराबरको पारिश्रमिक सहयोग ।

काेभिड-१९ काे विश्वमहामारिबाट प्रभावित नागरिकलाई राहत सहयाेग पुर्‍याउन भेरी नगरपालिकामा कार्यरत स्वास्थ्य सेवा बाहेक अन्य सबै सेवामा कार्यरत सम्पूर्ण कर्मचारी तथा शिक्षकहरूकाे मासिक तलवबाट शाखाअधिकृत र उपसचिव तह सम्मकाे ५ दिनकाे र ना.सु.

Pages