FAQs Complain Problems

समाचार

जग्गा मुल्यांकन सिफारिस/ प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा वडा सचिव र घर नक्शा फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. मुल्यांकन अंकको १ प्रतिशत २. वडा सर्जमिन मुचुल्काको रु ५००।
आवश्यक कागजातहरु: 

नगरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र

जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण

हालसालै आसपासको खरिद विक्रि भएको  भए सो प्रमाण वा सर्जमिन मुचुल्का

चालु आ व सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

आवश्यकता अनुसार प्राविधिक मुल्यांकन