समाचार
नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जिरकण विभागको सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता व्यवस्थापन प्रणाली संचालन सम्बन्धि दुई दिने क्षेमता अभिवृद्धि तालिम ।
नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जिरकण विभागको सहजिकरण तथा भेरी नगरपालिकाको आयोजनमा कार्यालयको सामाजिक विकास शाखा, पञ्जिकरण शाखा, नगरपालिकाका १३ वटै वडा कार्यालयका वडा सचिव तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भेरी नगरपालिकासँग सम्झौता गरेका बैकहरुको सामाजिक सुरक्षा हर्ने कर्मचारीहरु लाई नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जिरकण विभागको सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता व्यवस्थापन प्रणाली संचालन सम्बन्धि दुई दिने क्षेमता अभिवृद्धि तालिम ।