समाचार
प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ ।
"सुखि नेपाल-समृद्व नेपाल अभियानका लागि स्वस्थ नागरिक" भन्ने मुल नारा सहित
पुरुष तथा महिला खुल्ला प्रथम मेयर म्याराथुन दौड प्रतियोगिता २०७६ सम्पन्न ।
पुरुष तर्फ प्रथम ( दुर्गाराज बुढा ) द्धितीय ( टेकेन्द्र कुमार थापा ) र ( तृतीय दिपक कठायत ) ।
महिला तर्फ प्रथम ( सिता कुमारी शाही ) द्धितीय ( विमला राना ) तृतीय ( सुस्मीता रावल ) ।